उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण

लण्डन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्र ढकाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ढकालले सोमवार विहान आफ्नो फेसबुक टाइमलाइन मार्फत आफुलाई कोरोना पोजेटिभ देखिएको भन्दै सबैलाई सजक रहन आग्रह गरेका छन् । ढकालले आफ्नो फेसबुक टाइमलाइनमा ‘विश्वमै महामारीका रुपमा रहेको कोभिड १९ को प्रकोप हाम्रो देशमा पनि बढ्दो … Continue reading उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण